उच्चाट

Romanized: uchchaata, uchchaat, uchchata, uchchat

लगातार एउटै काममा लागिरहँदा हुने दिक्दारी; विरक्ति; नरमाइलोपना; उराठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लगातार एउटै काममा लागिरहँदा हुने दिक्दारी; विरक्ति; नरमाइलोपना; उराठ।
२.
तन्त्रमन्त्रको प्रयोगले गराइने त्रास वा विरक्ति।
३.
तन्त्रका छ अभिचारकर्ममध्ये एक।
४.
लुछ्ने वा उखेल्ने काम।

सम्बन्धित शब्दहरू