उच्च
Romanized: uchcha, uchch, uccha, uchca
अरूको अपेक्षा बढी उचाइ भएको; अग्लो; उँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरूको अपेक्षा बढी उचाइ भएको; अग्लो; उँचो।
२.
असल; श्रेष्ठ; उत्तम; विशिष्ट ।
३.
सबभन्दा माथि रहेको; माथिल्लो।
४.
उपल्लो तहको; स्तरीय।