उच्चण्ड

Romanized: uchchanda, uchchand, ucchanda, uchcanda

ज्यादै प्रखर; उग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्यादै प्रखर; उग्र।

सम्बन्धित शब्दहरू