प्रचण्ड
Romanized: prachanda, prachand, pracand, pracanda
ज्यादै चर्को स्वभावको; ज्यादै मापाको; ज्यादै खरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यादै चर्को स्वभावको; ज्यादै मापाको; ज्यादै खरो।
२.
कसैदेखि नदब्ने; नडराउने; साहसी; आँटिलो।
३.
सहन मुस्किल पर्ने; असत्य; दुःसह।