महाचण्ड
Romanized: mahaachanda, mahaachand, mahachanda, mahachand
यमराज वा कालका हजुरिया पाँच सेनापति चण्ड, प्रचण्ड, अतिचण्ड, घोरचण्ड, महाचण्डमध्येको एक सेनापति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
यमराज वा कालका हजुरिया पाँच सेनापति चण्ड, प्रचण्ड, अतिचण्ड, घोरचण्ड, महाचण्डमध्येको एक सेनापति।