चण्ड

Romanized: chanda, chand, cand, canda

प्रचण्ड; उग्र; रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रचण्ड; उग्र; रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो।
२.
उष्ण।
३.
फुर्तिलो।

सम्बन्धित शब्दहरू