अकाण्ड
Romanized: akaanda, akaand, akand, akanda
अपर्झटमा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपर्झटमा आएको।
२.
काण्डहीन; हाँगाबिँगा नभएको।