अकाण्डजात

Romanized: akaandajaata, akaandajaat, akaandajata, akandajaata

अकस्मात् भएको; अचानक उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अकस्मात् भएको; अचानक उत्पन्न।
२.
जन्मनासाथ मर्ने (बालक; प्राणी)।

सम्बन्धित शब्दहरू