काण्ड

Romanized: kaanda, kaand, kand, kanda

कुनै वस्तुको खण्ड वा भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको खण्ड वा भाग।
२.
रुखको हाँगो; डाली; शाखा; आँख्लो।
३.
पुस्तक आदिका कुनै अध्याय वा प्रकरण।
४.
अप्रिय तथा नराम्रो घटना (लाइब्रेरी काण्ड, हत्याकाण्ड इ.); अशान्तिको स्थिति।
५.
कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुऱ्याउनु इ.)।
६.
धनुका बिचको मोटो भाग; बाण; तीर।

सम्बन्धित शब्दहरू