प्रकाण्ड

Romanized: prakaanda, prakaand, prakand, prakanda

रुखको फेददेखि हाँगा छुट्टिने ठाउँसम्मको अवयव; रुखको मूल भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रुखको फेददेखि हाँगा छुट्टिने ठाउँसम्मको अवयव; रुखको मूल भाग।
२.
ठुलो हाँगो।
३.
(विशेषण) कुनै विषयमा पूरा ज्ञान भएको; खुब जान्ने।
४.
सर्वश्रेष्ठ; सर्वोत्कृष्ट; महान्।

सम्बन्धित शब्दहरू