ब्रह्माण्ड

Romanized: brahmaanda, brahmaand, brahmand, brahmanda

पृथ्वी, अन्तरिक्ष, ग्रहनक्षत्र आदिले युक्त वा अनन्त लोक र भुवनहरू भएको विश्व; संसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पृथ्वी, अन्तरिक्ष, ग्रहनक्षत्र आदिले युक्त वा अनन्त लोक र भुवनहरू भएको विश्व; संसार।
२.
खप्पर; खोपडी।

सम्बन्धित शब्दहरू