बमकाण्ड
Romanized: bamakaanda, bamakaand, bamakand, bamakanda
बम पड्कनाले हुन जाने दुर्घटना र त्यसबाट हुने क्षतिको स्थिति; बमप्रहारको घटना वा त्यस्तो काण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बम+काण्ड]
1
बम पड्कनाले हुन जाने दुर्घटना र त्यसबाट हुने क्षतिको स्थिति; बमप्रहारको घटना वा त्यस्तो काण्ड।