कुण्ड
Romanized: kund, kunda
सानो जलाशय; पोखरी; कुवा; इनार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सानो जलाशय; पोखरी; कुवा; इनार।
२.
कमण्डलु; भिक्षापात्र।
३.
होम गर्ने वेदी वा खाल्डो।
४.
लोग्ने छँदाछँदै अर्कै लोग्नेमानिससँगको सम्बन्धबाट जन्मेको सन्तान; जारपुत्र।
५.
बटुको।
६.
उत्खनन गर्दा हुन गएको खाडल ।
७.
बाइसी-चौबिसी काल र त्यसभन्दा पहिलेको समयका बत्तिस करमध्येको एक कर वा छत्तिस रकममध्येको एक रकम।