कुण्डलिनी
Romanized: kundalinee, kundalinii, kundalini
मूलाधार चक्रको नजिक तीन फन्का भएर रहेको नाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मूलाधार चक्रको नजिक तीन फन्का भएर रहेको नाडी।
२.
षट्चक्रको अभ्यासमा सर्वप्रथम कल्पना गरिएको सर्प।