अकुण्ठित

Romanized: akunthit, akunthita

कुण्ठारहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुण्ठारहित।
२.
बाधारहित; निरवरोध; निर्बाध।

सम्बन्धित शब्दहरू