विकुण्ठित
Romanized: vikunthit, wikunthita, wikunthit, bikunthita
कुण्ठित नभएको; अकुण्ठित; सुर्ताविहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुण्ठित नभएको; अकुण्ठित; सुर्ताविहीन।
२.
धेरै कुण्ठित भएको; मन दुखेको; मन नपरेको।