आकुण्ठित

Romanized: aakunthita, aakunthit, akunthit, akunthita

खुम्चिएको; कुण्ठा भएको; कुण्ठित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
खुम्चिएको; कुण्ठा भएको; कुण्ठित।

सम्बन्धित शब्दहरू