गुण्ठित
Romanized: gunthit, gunthita
ढाकिएको वा छोपिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ढाकिएको वा छोपिएको।
२.
घेरिएको; बारिएको।