अवगुण्ठित

Romanized: avagunthit, awagunthita, awagunthit, abagunthita

ढाकेको वा छोपेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ढाकेको वा छोपेको।
२.
घुम्टो हालेको।
३.
पर्दा लगाएको।

सम्बन्धित शब्दहरू