अनुत्कण्ठित
Romanized: anutkanthit, anutkanthita
उत्कण्ठा नभएको; अनुत्सुक; अनुत्साही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उत्कण्ठा नभएको; अनुत्सुक; अनुत्साही।