समुत्कण्ठित

Romanized: samutkanthit, shamutkanthita, shamutkanthit, samutkanthita

उत्कण्ठा बढेको; हतारिएको; छटपटाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उत्कण्ठा बढेको; हतारिएको; छटपटाएको।

सम्बन्धित शब्दहरू