अवकुण्ठित
Romanized: avakunthit, awakunthita, awakunthit, abakunthita
अवकुण्ठन भएको; ढाकिएको; छेकिएको वा रोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अवकुण्ठन भएको; ढाकिएको; छेकिएको वा रोकिएको।