कुण्ठित

Romanized: kunthit, kunthita

कुण्ठाग्रस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
(हेर्नुहोस्) कुण्ठाग्रस्त।
२.
धार दोब्रिएको; भुत्ते (हतियार)।
३.
मन्दबुद्धि भएको।
४.
बिचैमा रोकिएको; अवरुद्ध (विचार, भावना आदि)।

सम्बन्धित शब्दहरू