लुण्ठित
Romanized: lunthit, lunthita
लुटबाट ल्याइएको; चोरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लुटबाट ल्याइएको; चोरिएको।
२.
पछारिएको; लडेको।
३.
गुडेको।