अवलुण्ठित

Romanized: avalunthit, awalunthita, awalunthit, abalunthita

लडेको; ढलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लडेको; ढलेको।
२.
लुटिएको; खोसिएको।
३.
गुल्टी खेलेको; लडीबडी गरेको।
४.
मिल्किएको।

सम्बन्धित शब्दहरू