अवलुण्ठन
Romanized: avalunthan, awalunthana, awalunthan, abalunthana
लडीबडी गर्ने वा गुल्टी खेल्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लडीबडी गर्ने वा गुल्टी खेल्ने क्रिया।
२.
लुट्ने क्रिया वा प्रक्रिया।