अवलुञ्चित
Romanized: avalunychita, avalunychit, awalunychita, avalunchita
लुछिएको; चुँडिएको; उखेलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लुछिएको; चुँडिएको; उखेलिएको।
२.
(नाम)
दिगम्बर सम्प्रदायका जैन श्रमण (भिक्षु, सन्न्यासी)।