आकुञ्चित

Romanized: aakunychita, aakunychit, akunychita, akunychit

खुम्चिएको; दोब्रिएको; सङ्कुचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खुम्चिएको; दोब्रिएको; सङ्कुचित।
२.
समेटिएको; बटुलिएको।

सम्बन्धित शब्दहरू