कुञ्चित
Romanized: kunychita, kunychit, kunchita, kunchit
खुम्चिएको वा बाङ्गिएको; घुँगुरिएको; बङ्ग्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
खुम्चिएको वा बाङ्गिएको; घुँगुरिएको; बङ्ग्याइएको।