असञ्चित
Romanized: asanychita, asanychit, asanchita, ashanychita
सञ्चय नगरिएको; नजोगाइएको; सङ्ग्रह नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+सञ्चित]
1
सञ्चय नगरिएको; नजोगाइएको; सङ्ग्रह नगरिएको।