सञ्चित

Romanized: sanychita, sanychit, sanchita, shanychita

सञ्चय गरिएको; राम्ररी बटुलिएको; जोरजाम गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सञ्चय गरिएको; राम्ररी बटुलिएको; जोरजाम गरिएको।

सम्बन्धित शब्दहरू