परिसञ्चिति
Romanized: parisanychiti, parisanchiti, parishanychiti, parishanchiti
अलि अलि गर्दै, जम्मा पार्दै राखिएको सम्पत्ति; खुत्रुकेको धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अलि अलि गर्दै, जम्मा पार्दै राखिएको सम्पत्ति; खुत्रुकेको धन।