परिसूचित

Romanized: parisuchita, parisuchit, parishuchita, parisoochita

परिसूचन गरिएको; सबैतिर सूचना दिइएको; प्रसारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत परि+सूचित]

1
परिसूचन गरिएको; सबैतिर सूचना दिइएको; प्रसारित।

सम्बन्धित शब्दहरू