अग्रसूचित
Romanized: agrasuchita, agrasuchit, agrashuchita, agrasoochita
पहिले नै जानकारी गराइएको; पूर्व सूचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पहिले नै जानकारी गराइएको; पूर्व सूचित।