अग्नि

Romanized: agni

आग्नेय कोणका स्वामी देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आग्नेय कोणका स्वामी देवता।
२.
कुनै पदार्थ जलेर ताप; प्रकाश वा ज्वाला पैदा हुने पुञ्ज; आगो।
३.
पाचन क्रिया सञ्चालन गर्ने शारीरिक शक्ति।

सम्बन्धित शब्दहरू