अग्निज
Romanized: agnij, agnija
कार्तिकेय; कुमार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कार्तिकेय; कुमार।
२.
पचाउने ओखती; पाचक।
३.
सुन; सुवर्ण।
४.
आगोबाट उब्जने वा बन्ने।