अग्निचरो
Romanized: agnicharo, agnicaro
भँगेराजस्तो आकारको, मिठो आवाज भएको एक प्रकारको चरो; तोपचरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भँगेराजस्तो आकारको, मिठो आवाज भएको एक प्रकारको चरो; तोपचरो।