अग्निकण
Romanized: agnikan, agnikana
अग्निकण (agnikan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अग्निकण(१)
(नाम [संस्कृत])
1.
आगोको झिल्को; फिलिङ्गो।
अग्निकण(२)
(नाम)
1.
आगोको कण; आगोको झिल्को; आगो बाल्दा उड्ने र सहजै निभ्ने आगाको सानो टुक्रो।