अग्निकुण्ड
Romanized: agnikund, agnikunda
यज्ञ आदिमा हवन गर्नका निम्ति आगो बालिने खाडल; यज्ञको अगेनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
यज्ञ आदिमा हवन गर्नका निम्ति आगो बालिने खाडल; यज्ञको अगेनु।