अग्गा
Romanized: aggaa, agg, agga
अगाडि; अगि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अगाडि; अगि।
२.
बाली; धान; अन्न।
३.
अगिल्लो; पहिलो।
४.
नाइके।