जग्गा

Romanized: jaggaa, jagg, jagga

कमाइ लगाउने गरिएको जमिन; खेतीबारी; खेतीपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जायगाह]

१.
कमाइ लगाउने गरिएको जमिन; खेतीबारी; खेतीपाती।
२.
खाली ठाउँ; स्थान।
३.
जमिन; भुईं।

सम्बन्धित शब्दहरू