जग्गावाला
Romanized: jaggaavaalaa, jaggaavaala, jaggaavalaa, jaggavaalaa
कानुनी प्रमाणले जमिनको अधिकारी हुन पुगेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कानुनी प्रमाणले जमिनको अधिकारी हुन पुगेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी।
२.
प्रशस्त जग्गा भएको व्यक्ति; जमिनदार।