जग्गाकर

Romanized: jaggaakara, jaggaakar, jaggakar, jaggakara

जग्गा उपभोग गरेबापत जग्गावालाले सरकारलाई तिर्नुपर्ने रकम; नगद वा जिन्सी पोत; जग्गाको दस्तुर, तिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जग्गा उपभोग गरेबापत जग्गावालाले सरकारलाई तिर्नुपर्ने रकम; नगद वा जिन्सी पोत; जग्गाको दस्तुर, तिरो।

सम्बन्धित शब्दहरू