चाकर

Romanized: chaakara, chaakar, chakara, chakar

कमारो; करिया; दास; गुलाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
कमारो; करिया; दास; गुलाम।
२.
सेवक; नोकर; टहलुवा; भृत्य।

सम्बन्धित शब्दहरू