चाकरी

Romanized: chaakari, chakari, chaakaree, chakaree

चाकरको काम; सेवा; टहल; सुसार; ताबेदारी; परिचर्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चाकर+ई]

१.
चाकरको काम; सेवा; टहल; सुसार; ताबेदारी; परिचर्या।
२.
कसैलाई खुसी पार्न गरिने कार्य।

सम्बन्धित शब्दहरू