चाकल

Romanized: chaakala, chaakal, chakala, chakal

चारै छेउ वा सुर मिलेको, सम्म परेको जग्गा; छाँट मिलेको ठाउँ; चकला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चक्री]

1
चारै छेउ वा सुर मिलेको, सम्म परेको जग्गा; छाँट मिलेको ठाउँ; चकला।

सम्बन्धित शब्दहरू