ट्वाकल
Romanized: tvaakala, tvaakal, twaakala, tvakal
कुनै गह्रौँ वस्तु उठाउन वा धकेल्न त्यस वस्तुको मन्तिर हालिने काठको ठेउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी त्वाकल]
१.
कुनै गह्रौँ वस्तु उठाउन वा धकेल्न त्यस वस्तुको मन्तिर हालिने काठको ठेउको।
२.
अचानु।
३.
घरको गाराबाट छानाको दाँती थाम्न र केही झुन्ड्याउन हुने गरी राखिएको बाहाँ।