ट्रङ्कल
Romanized: trangkala, trangkal, trankal, trankala
दूरसञ्चारका माध्यमले आवश्यक शुल्क तिरेर टाढाटाढादेखि कुराकानी गर्न टेलिफोनमा मानिस डाक्ने काम; दूरसञ्चारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
दूरसञ्चारका माध्यमले आवश्यक शुल्क तिरेर टाढाटाढादेखि कुराकानी गर्न टेलिफोनमा मानिस डाक्ने काम; दूरसञ्चारको डाक बोलाउ।