टोक्कल
Romanized: tokkal, tokkala
गारो लगाउँदा बिचमा राखिने सानो ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गारो लगाउँदा बिचमा राखिने सानो ढुङ्गो।
२.
घरको दाँती थाम्न बनाइएको काठको बाहाँ।