टोकन
Romanized: tokan, tokana
चेक बुझाएपछि पैसा नदिउन्जेल बैंकले ग्राहकलाई प्रमाण वा निस्साका निम्ति दिने, नम्बर अङ्कित भएको धातुको बाटुलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
चेक बुझाएपछि पैसा नदिउन्जेल बैंकले ग्राहकलाई प्रमाण वा निस्साका निम्ति दिने, नम्बर अङ्कित भएको धातुको बाटुलो वा त्रिकोणाकार चक्का।
२.
चिह्न; सङ्केत।